घण्टीसँग निरन्तर पछि परेका अशोक राई अघि लागे

पाेखरा | मंसिर ११, २०७९

घण्टीसँग निरन्तर पछि परेका अशोक राई अघि लागे

सुनसरीः सुनसरीको १ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच कडा टक्कर चलेको छ । 

 

मतगणनाको सुरुवाति चरणदेखि अग्रता लिएकी रास्वपा उम्मेदवार गोमा तामाङ अहिले पछि परेकी छिन् । तामाङलाई जसपाका अशोक कुमार राइले १ सय १८ मतले पछि पारेका हुन् । 

 

तेस्रोमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १० हजार ९९० मत ल्याएका छन् भने चौथोमा ६ हजार ९२९ मतकासाथ स्वतन्त्र उम्मेदवार प्रदीप मेयाङ्बो रहेका छन् । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक कुमार राईको ६ हजार ४६० मत रहेको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्